| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिल र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.हकवाला हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि।
2.वडावाहिरको ना.प्र.प. भएमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि।
3.नाता प्रमाणपत्रको प्रतिलिपि।
4.परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु।
5.अन्य अंशियारहरुले अशं बुझेको प्रमाण, निस्सा वा भपाई।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा प्रमाणित गरिनेछ।